कांग्रेसको बागमती बन्द सूचीमा पनि पहुंचवालाकै वर्चस्व (सूची)

काठमाडौं २० असोज। नेपाली कांग्रेसले बागमती प्रदेशमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक भएको छ ।

असोज १६मा बुझाइएको संशोधित सूचीमा खसआर्य महिलातर्फ पहिलो नम्बरमा उर्मिला नेपालको नाम छ भने दोस्रो नम्बरमा मिना पुराजुली र तेस्रो नम्बर बिनु रायमाझीको नाम छ ।

आदिवासी जनजातितर्फ पहिलो नम्बरमा समिता खड्गी, दोस्रो नम्बरमा लक्ष्मीदेवी श्रेष्ठ र तेस्रो नम्बरमा गिता गुरुङको नाम छ भने पुरुषतर्फ पहिलो नम्बरमा राजु श्रेष्ठ, दोस्रोमा जितेन्द्रकुमार श्रेष्ठ र तेस्रो नम्बरमा लिलेन्द्रमान प्रधानको नाम छ ।

सूची

खस खार्य महिलाखस खार्य पुरुष
उर्मिला नेपालशिवराज अधिकारी
मिना पराजुलीइन्द्रबहादुर थापा
बिनु रायमाझीऋषिराज पाण्डे
विनिता अधिकारीनवराज महत
इन्दिरा न्यौपानेप्रवल थापा
लीलाकुमारी नेपालधर्मराज केसी
शान्ति ढकालपुष्कर खड्का
शान्ति थापा क्षेत्रीउज्वलराम घिमिरे
आदिवासी जनजाति महिलाआदिवासी जनजाति पुरुष
समिता खड्गीराजु श्रेष्ठ
 लक्ष्मीदेवी श्रेष्ठप्रताप सिंह लामा
गिता गुरुङजितेन्द्रकुमार श्रेष्ठ
यमुनादेवी श्रेष्ठलिलेन्द्रमान प्रधान
याङ्किला शेर्पा (अल्पसंख्यक)जीमी लामा होल्मो (अल्पसंख्यक)
माया श्रेष्ठसुरकृष्ण बैद्य
लक्ष्मी दनुवार (अल्पसंख्यक)शेरबहादुर भ्लोन
जानकी लामा तामाङसरोज गुरुङ
तारा लामाकविराज थामी
फरिदा लामाचेतनारायण अधिकारी दनुवार (अल्पसंख्यक)
शशी खड्का गुरुङभोजराज श्रेष्ठ (अपाङ्गता)
शान्ता तामाङ
दलित महिलादलित पुरुष
सोना परियारगोपाल विश्वकर्मा
गंगा सुनुवार
मधेसी महिला
कृष्णकुमारी गुप्ता
थारु महिला
चन्द्रकुमारी चौधरीखस खार्य पुरुष
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति