बायर्नको सहज जित

काठमाडौँ, १५ असोज । बायर लिभरकुसनलाई ४–० ले पराजित गर्दै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सानदार जित हात पारेको छ । बायर्नको जितमा लिरोए साने, जमल मुसिएला, साडियो माने र थोमस मुलरले गोल गरे ।

जितसँगै बायर्न ८ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा छ । पराजित लिभरकुसन ५ अंक जोडेर १६औँ स्थानमा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति