ब्राजिलको सानदार जित

काठमाडौँ, १२ असोज । ट्युनिसियालाई ५–१ले हराउँदै ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ ।

बुधबार बिहान ब्राजिलको जितमा राफिन्हाले दुई गोल गरे । यस्तै, रिचार्लीसन, नेयमार र पेड्रोले समान एक एक गोल गरे । ट्युनिसियाका मोन्टासर तल्वीले एक गोल फर्काए ।

कतार फिफा विश्वकप २०२२ को तयारी लागि ब्राजिलले मैत्रीपूर्ण खेल खेलेको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board