ब्राजिलको सानदार जित

काठमाडौँ, १२ असोज । ट्युनिसियालाई ५–१ले हराउँदै ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ ।

बुधबार बिहान ब्राजिलको जितमा राफिन्हाले दुई गोल गरे । यस्तै, रिचार्लीसन, नेयमार र पेड्रोले समान एक एक गोल गरे । ट्युनिसियाका मोन्टासर तल्वीले एक गोल फर्काए ।

कतार फिफा विश्वकप २०२२ को तयारी लागि ब्राजिलले मैत्रीपूर्ण खेल खेलेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति