भारत र अस्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट आज

भारत, ९ असोज । भारत र अस्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट आज हदैछ ।

भारत र अस्ट्रेलियाबीचको निर्णायक खेल बेलुका सवा ७ बजे हैदराबादमा सुरु हुनेछ । तीन खेलको शृखंला एक र एकको बराबरीमा छ ।

पहिलो टी–२० खेलमा पाहुना टोली अस्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको थियो भने दोस्रो खेलमा भारत ६ विकेटले विजयी भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति