सुन र चादीको भाउ घट्यो

काठमाडौं, ९ असोज । सुन र चँदीको भाउ आज घटेको छ ।
आज तोलामा एक हजार रुपैयाले घटेर सुनको भाउ ९१ हजार ८ सय रुपैयामा झरेको नेपाल सुन चादी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति तोलामा एक हजार रुपैयाले बढेर तोलामा ९२ हजार ८ सय रुपैयामा पुगेको भाउ फेरि आज एक हजार रुपैयँले नै घटेको हो ।

यस्तै, चादीको भाउ पनि घटेको छ ।
चादी आज तोलामा ३० रुपैयाले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति