कांग्रेसको बन्दसुचीमा धेरैजसो नेताहरुदेखि अमित शाहका निजी सचिवसम्म (नामावलीसहित)

काठमाडौं ९ असोज । सत्तारुढ दल नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा नेता विमलेन्द्र निधिदेखि प्रधानमन्त्री पत्नी आरजु राणा देउवासम्म हसुंदै डा. काश शरण महत पूर्व राष्ट्रपति यादव पुत्र चन्द्रमोहन सम्मे समावेश भएका छन्।

नेपालपेजलाई प्राप्त सूचीमा प्रतिनिधिसभातर्फ निधिको नाम पहिलो नम्बरमा छ। निधिसहित नेताहर फरमुल्लाह मन्सुर, जीवन परियार, डा. प्रकाशशरण महत, डा. चन्द्रमोहन यादव देखि केही समय पहिलेससम्म भारतीय गृहमन्त्री अमित शाहका निजी सचिव सन्दीप राना सम्म रहेका छन् ।
कांग्रेसका बन्दसूचीमा नुवाकोटका अर्जुन नरसिहं केसीका दुई भाइ नै परेका छन् । सूचीमा बीरगन्जका व्यापारी अनिल रुंगटा देखि नेपालगन्ज मेडिकल कजेज सञ्चालक सुरशे कनौडिया समेत परेका छन् ।

यी हुन प्रतिनिधिसभातर्फ बन्दसूचीमा रहेका नामः
विमलेन्द्र निधि

फरमुल्लाह मन्सुर
जीवन परियार
डा. प्रकाशशरण महत
आनन्दप्रसाद ढुंगाना
डा. चन्द्रमोहन यादव
अनिल रुगांटा
गोपालमान श्रेष्ठ
मदनकृष्ण श्रेष्ठ
टेकप्रसाद गुरुङ
मोहन राई
रोमी गौचन थकाली
कर्माछिरिङ शेर्पा
दिपक लामा
कमोड सुब्बा
सनत मुर्मु
जगतबहादुर तामाङ
देवीराम पुन
सन्दीप राना
केशरमान रोका
ललितसिंह बोहरा
टेकबहादुर नाम्जाली मगर
गोविन्द भट्टराई
बालकृष्ण पाण्डे
बसन्त भट्ट
राम भट्टराई
डिल्लीराज कार्की
भरतराज वाग्ले
केदारनरसिंह केसी
भीम थपलिया
दामोदर गौतम
किरण गिरी
सरोज थापा
खुमाप्रसाद अर्याल
कीर्तिबहादुर खड्का
जयपति रोकाय
हस्तबहादुर मल्ल
नरेशबहादुर सिंह
लोकराज अवस्थी
भरतबहादुर स्वाँर
जनकबहादुर बम
डा. सुरेशकुमार कनोडिया
रामचन्द्र कोइरी मौर्य
मुख्तबहादुर महतो
अब्दुल सतार
अलाद्दिन हुसेन
योगेन्द्र चौधरी
चमुनारायण तबदार
हरिकृष्ण घोस
खेम डगोरा चौधरी
जीवन राना
रामकुमारी चौधरी
राकेश सिंह
महिालाहरु
डा.आरजु राणा देउवा
मञ्जु खाँण
अम्बिका बस्नेत
प्रतिमा गौतम
रमा कोइराला पौडेल
सरस्वती अर्याल तिवारी
कान्तिका सैजुवाल
सरस्वती बजीमय
अञ्जनी श्रेष्ठ
लिला बोखिम
मिनाकुमारी लामा
सरु लामा
समिता खड्की
गंगा अवाल
सपना राजभण्डारी जोशी
रेनका काउचा मगर
तिर्थकुमारी गुरुङ
सरस्वती गुरुङ
मनोरमा शेरचन
लालकुमारी राना
सीताकुमारी राना
मधु जवेगु
मैना रावल कार्की
सुशीला भट्ट मिश्र
विद्यादेवी तिमल्सिना
रुक्मिणी घिमिरे
मधु शाही
अनिता ढुंगाना शाह
सुशीला उप्रेती
लक्ष्मी थापा
उमा दाहाल
किरण कोइराला
विमला योगी
कृष्णदेवी गिरी
हरिशरण नेपाली
विन विश्वकर्मा
गोविन्द परियार
मानवहादुर नेपाली
आशा विक
लोकबहादुर विश्वकर्मा
डम्बर सुनार
रुपा विक
शान्ति परियार
विष्णुमाया परियार
कोपिला विक
सिता मिजार
जावेदा खातुन जागा
कल्पना चौधरी
जस्मिन मण्डल
विनाकुमारी थनेत
नागिना यादव
मुख्ता यादव
निनु कर्ण
मिनाक्षी झा
रेणु यादव
किरण शर्मा झा

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति