चार वर्षीया नानीकी आमा विष्णुमायाको मिर्गौला उपचारका लागि लण्डनबाट ३ लाख ७० हजार सहयोग

काठमाडौं । चार वर्षीया नानीकी आमा ३१ वर्षीया विष्णुमाया गुरुङको मिर्गौला उपचारका लागि बेलायतबाट सहयोग प्राप्त भएको छ ।

तमु समाज युकेका निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङको संयोजकत्वमा संकलित ३ लाख ७० हजार २०० रुपैयाँ विष्णुमायालाई हस्तान्तरण गरिएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका १२ फिरफिरे पत्रे माइत भई पोखराको हिमाली टोलमा बस्दै आएकी विष्णुमायाको पछिल्लो समय काठमाडौंस्थित वीर अस्पतालमा मिर्गौलाको उपचार भइरहेको छ ।

उपचार गर्दै आएपनि आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा समेत समस्या हुँदै आएको थियो । यो विषयमा जानकारी पाएपछि शिवचन्द्र गुरुङको सक्रियतामा सहयोग संकलन गरिएको थियो । सो रकम शिवचन्द्रकी बहिनी होमाकुमारी गुरुङले आज काठमाडौंमा हस्तान्तरण गरेका हुन् ।

सहयोगीहरुको नामावली –

सहयोग गर्नु हुने दाता हरूको नामवलि =

1) शिव चन्द्र गुरुङ £100 Burnt oak (निर्बर्तामान अध्यक्ष तमु समाज यु के) 2 ) रेशम गुरुङ £30 paid Plamstead 3) हरि गुरुङ £31 paid( vice president TDUK) 4) मथुरा गुरुङ £25 paid Burnt oak 5) भुपेन्द्र कार्की £20 paid Wembley 6) बाबू राम गुरुङ £20 paid Wembley 7) श्री प्रसाद गुरुङ £35 paid ( President Sonpal samaj uk ) 😎 चित्र बहादुर गुरुङ £30 paid ( Founder president TSUk) 9) पदम/ अन्जली गुरुङ£25paid (Burnt oak) 10) दिल माया गुरुङ£ 25 paid ( बि.सि.सि लन्डन यु के आमा अध्यक्ष ) 11) चन्द्र & सुर्य कुमारी गुरुङ £ 30 Paid(Greenford) 12) धन& मम्ता गुरुङ£25 paid) Plamstead 13) हर्क गुरुङ £25 paid साउथ ह्यारो 14) मायारानी गुरुङ£25 Paid Plamstead 15) सोम गुरुङ ने.रू.५,०००Paid(Andover) 16) सुभासिङ गुरुङ £10 paid( Alperton ) Ex president TDUk 17) करण & हरिमाया गुरुङ £25 Paid ( पोखरेली मन्च यु के अध्यक्ष रिडिङ ). 18) दिनेश गुरुङ £50 paid ( Burnt oak ) 19) सुर्य गुरुङ £25 paid (पुर्ब अध्यक्ष फेदिखोला समाज युके ). 20) कृष्ण बहादुर गुरुङ ने.रू. २०,००० Paid (बार्नेट) बिरेन्द्रको बाबा 21) जुम & उना गुरुङ £20 paid ( Quansbury ) 22) चित्र & शर्मिला गुरुङ £20 paid( Wembley) 23) श्रीचन्द्र गुरुङ £30 paid(पुर्ब अध्यक्ष साउथ ईस्ट रिजिनल तमु धी पलाम्स्टेट ) 24) प्रेम गुरुङ £25 paid (सचिब तमु धी यु के ) 25) योगेस गुरुङ£20 paid ( डाईमन्ड बुद्धिस्ट सेन्टर पलाम्स्टेट अध्यक्ष ) 26) कुमार गुरुङ£30 Paid ( पलाम्स्टेट ) 27) भिम महेन्द्र गुरुङ £25 Paid (पुर्ब अध्यक्ष हङकङ नेपाली मन्च यु के) 28) गोपिराम गुरुङ£20 paid(साउथ ह्यारो) 29) टेक बहादुर गुरुङ £30 paid (Kent) 30) महेन्द्र गुरुङ £20 paid( Burnt oak ) 31) युशोदा गुरुङ £21 Paid ( तमु धी यु के आमा समूह महासचिव) 32) सन्तोसी गुरुङ £30 paid (नाउथ हल्ट ) 33) बिन्दु गुरुङ£30 paid ( Quansbury) 34) लिल बहादुर गुरुङ ( गोरे) ने.रू.५,००० Paid( मकाउ) 35) रिता गुरुङ ने.रू. ३,००० paid (हङकङ ) 36) ईस्मिता गुरुङ paid ने.रू.३,०००( Portugal) 37) सन्तोष & सृस्टि गुरुङ ने.रू.५,०००Paid(बेल्जियम ) 38. धुर्ब गुरुङ £20 Paid ( Greenford), 39) बिकास & रजनी गुरुङ/बिपन & सृजना गुरुङ ने.रू.१५,०००Paid(बेल्जियम ) 40) शिव कुमार गुरुङ £30Paid (तमु समाज यु के अध्यक्ष ) 41) धरम बल गुरुङ £30 paid( तमु समाज यु के महासचिव l 42) सुबा घले £25 paid ( तमु समाज युके सचिब) 43) बिजय गुरुङ£25 paid(सस्थापक अध्यक्ष सोपाल समाज युके) 44) शान्ती गुरुङ भान्जी£20 paid( पलाम्स्टेट) 45) पुर्ण बहादुर गुरुङ£50 Paid (बेजिङस्टोक) 46) चन्द्रमान गुरुङ £30Paid ( सस्थापक अध्यक्ष साउथ ईस्ट रिजिजल पलम्स्टेट) 47) बिकास गुरुङ(भान्जा) £10 paid(पलाम्स्टेट) 48)नवराज गुरुङ£20 Paid( Burnt oak) 49)अर्जुन कुमार गुरुङ £25 Paid( पुर्ब अध्यक्ष तमु समाज यु के) 50)नर बहादुर गुरुङ £25 Paid( Hayes) 51) शिव सरन गुरुङ £25Paid( पुर्ब अध्यक्ष तमु समाज यु के ) 52) गङ्ग बहादुर, गुरुङ £25 Paid( नाउथ हल्ट) 53) चन्द्र& चन्द्रबत्ती गुरुङ£20 Paid( Green ford) 54) जित बहादुर गुरुङ ने.रू.१०,०००Paid(अमेरिका) 55) आशिक&आरती गुरुङ£50 paid( Burnt oak ) 56) हरि गोबिन्द गुरुङ £15Paid ( संरक्षक रोयल ग्रीनन्विच नेपालिज एसोसिएसन यु के) 57) क्या- जीवन कुमार गुरुङ £21 paid( Patron KG3 uk ) 58) भिम बहादुर गुरुङ£25Paid ( उपाध्यक्ष तमु समाज युके 59) काउन्सिलर कमल गुरुङ£30 Paid(Burnt oak) 60) सुरज गुरुङ(भाईराज)£35 Paid( क्यान्टबोरि) 61)राम चन्द्र गुरुङ £30 Paid ( नाउथ हल्ड) 62) हरिमान गुरुङ£50 Paid ( सटबरि) 63) खेम गुरुङ £25 Paid( कोष अध्यक्ष तमु समाज युके) 64) ज्ञान गुरुङ £21 Paid ह्यारो 64) टुक बहादुर गुरुङ£25 Paid( North olt) 65) ले.थम प्रसाद गुरुङ£25 paid (सस्थापक अध्यक्ष गोर्खा जिल्ला गुरुङ समाज यु के) 66) ले.पन्च बहादुर गुरुङ £25 Paid(पुर्ब अध्यक्ष गोर्खा जिल्ला गुरुङ समाज युके( 67) सुनिता गुरुङ£35 Paid ( बेजिङ्स्टोक) 68) बिर धोज गुरुङ ने.रू. ५.००० Paid (मकाउ) 69) अन्तिम गुरुङ£15 Paid(सस्थापक आमा प्रमुख बि.सि.सि.लन्डन यु के ) 70) निलम गुरुङ £20 Paid ( पलाम्स्टेट ) 71) काशी राज बोहरा £55 Paid (Stonemore) 72) केदार गुरुङ £21Paid (अल्पटन ) 73) ओम & बिनु गुरुङ £30 Paid ( Farnborough) 74) सुशिला गुरुङ ने.रू.३,००० Paid ( नेपाल) 75) पिर्या गुरुङ £25 Paid ( Watford) 76) Retd Capt चन्द्र बहादुर गुरुङ£25 Paid (Isleworth) 77) रक्षा & जिता गुरुङ £25 Paid ( Winchester) 78) चिजा गुरुङ £15 Paid Feltham) 79) धन बहादुर तमाङ £21 Paid(धादिङ नुवाकोट समाज यु के अध्यक्ष ) 80) कमल गुरुङ £25 ) paid कोर्डिनेटर तमु समाज यु के ) 81) मोहन & बनु गुरुङ£30 Paid ( Plumstead ) 82) साम्पान गुरुङ£10 Paid( Plumstead) 83) राज कुमारी गुरुङ £10 Paid( Plumstead) 84) लक्षमि गुरुङ£5 Paid (Plumstead) 85). अनिल गुरुङ£5 Paid(Plumstead) 86).तुलाश्री गुरुङ£ 5 P

87) ज्ञान कुमारी गुरुङ £5 Paid( Plumstead) 88).कृष्ण गुरुङ £5 Paid ( Plumstead) 89) शान्ता गुरुङ £5 Paid ( Plumstead) 90) प्रेम & लक्षमि गुरुङ £20 Paid ( plumstead) 91) दिल कुमार & भैता गुरुङ £20 Paid( Camberly) 92.).मिम काजी गुरुङ= £21 Paid (Camberly) Total=£ 2067 नेपाली रू, 3 लाख 70 हजार 200

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board