काठमाडौँ, ५ असोज । आगामी संसदीय निर्वाचनका लागि सिट बाँडफाँडका लागि डाकिएको सत्ता गठबन्धनको बैठकमा एउटा एजेण्डा थपिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रातिसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि निष्क्रिय भएको थियो ।
गठबन्धनको बालुवाटारमा जारी बैठकमा यो विषयले पनि प्रवेश पाएको छ । राष्ट्रिय परिस्थिति र आगामी कदमबारे छलफल हुने एक नेताले बताए ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।
प्रतिक्रिया