सत्ता गठबन्धनको बैठक सुरु, नागरिकता विधेयकमा लालमोहर नलगाएकोमा राष्ट्रपतिको ‘मुभ’ मुख्य एजेण्डा
काठमाडौं ५ असोज । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुटारमा सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा ५ दलीय गठबन्धनका शीर्ष नेताबीच केही बेरअघिबाट छलफल सुरु भएको हो। बैठकमा राष्ट्रपतिले प्रमाणीकरण नगरी मिति गुजारेको नागरिकता विधेयक लगायत पाँच दलबीच प्रतिनिधि सभा र प्रदेश सभाका सिट बाँडफाँटबारे छलफल हुने एक नेताले जानकारी दिए। ‘हामी भर्खर छलफलमा जुटेका … Continue reading सत्ता गठबन्धनको बैठक सुरु, नागरिकता विधेयकमा लालमोहर नलगाएकोमा राष्ट्रपतिको ‘मुभ’ मुख्य एजेण्डा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed