राष्ट्रपतिबाट नागरिकता विधेयक पुन: अस्वीकृत

काठमाडौँ, ५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणका गर्न अस्वीकार गरेकी छन् । राष्ट्रपतिले मंगलबार राति १२ बजेसम्म पनि नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ विधेयक प्रमाणीकरण नगरेपछि विधेयक स्वतः निष्क्रिय भएको हो । दोस्रो पटक संसद्‍बाट पारित भएर २० भदौमा शीतल निवास पुगेको विधेयक … Continue reading राष्ट्रपतिबाट नागरिकता विधेयक पुन: अस्वीकृत