कांग्रेसको समानुपातिक सूची : आरजुदेखि बिमलेन्द्रसम्म (सूचीसहित)

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणालाई पनि समानुपातिक सूचीमा समेटेको छ ।

प्रतिनिधिसभातर्फ राणासहित नेताहरु बिमलेन्द्र निधि, गोमालन श्रेष्ठ, डा. रामशरण महत, जीवन परियार, फरमुल्लाह मन्सुर, अम्बिका बस्नेतको पनि नाम समानुपातिक सूचीमा समावेश भएको कांग्रेसका एक नेताले जानकारी दिए ।

समानुपातिकमा परेका नाम–

आरजु राणा
बिमलेन्द्र निधि
गोपालमान श्रेष्ठ
डा। रामशरण महत
जीवन परियार
फरमुल्लाह मन्सुर
अम्बिका बस्नेत

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति