एएफसी यू २० एसियन कप छनोटका खेलहरु आज देखी हुदै

बहराइनमा आज देखि एएफसी यू २० एसियन कप छनोटका खेलहरु हुदै छन् ।

आज हुने पहिलो खेलमा नेपालले भुटानसग प्रतिस्पर्धा गर्नेछ । खेल खालिफा सिटी स्पोट्र्स स्टेडियममा आज राति ८.४५ बजे सुरु हुनेछ ।
नेपाल रहेको समूह बी मा भुटान, बंगलादेश, कतार र बहराइन छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board