सीट बाँडफाँट कार्यदलले बुझायो अधुरो प्रतिवेदन, भोलि शीर्ष नेताको बैठक

काठमाडौं, २३ भदौ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सीट बाँडफाँट गर्न गठित सत्ता गठबन्धनको ११ सदस्यीय कार्यदलले अधिकांश क्षेत्रमा सहमतिसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ ।

कार्यदलले बिहीबार दिनभर छलफल गर्दा पनि केही निर्वाचन क्षेत्रमा दुई दलको र केहीमा तीन दलको दाबी भएका कारण सबैको दावीसहितको प्रतिवेदन बुझाएको कार्यदलका एक सदस्य जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board