सीट बाँडफाँट कार्यदलले बुझायो अधुरो प्रतिवेदन, भोलि शीर्ष नेताको बैठक

काठमाडौं, २३ भदौ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सीट बाँडफाँट गर्न गठित सत्ता गठबन्धनको ११ सदस्यीय कार्यदलले अधिकांश क्षेत्रमा सहमतिसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ ।

कार्यदलले बिहीबार दिनभर छलफल गर्दा पनि केही निर्वाचन क्षेत्रमा दुई दलको र केहीमा तीन दलको दाबी भएका कारण सबैको दावीसहितको प्रतिवेदन बुझाएको कार्यदलका एक सदस्य जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति