प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ, २२ भदौ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

बैठकमा प्रतिनिधिसभाको कार्यकाल थप गर्नेसम्बन्धी विधेयकका विषयमा छलफल हुने जनाइएको छ ।

उक्त विधेयकको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोध जनाउँदै आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति