महाअभियोग समिति बैठक : चोलेन्द्र शमशेरलाई ५ प्रश्न

काठमाडौं, १९ भदौ । महाअभियाेग सिफारिस समितिकाे बैठक २५ भदौमा बस्ने भएको छ । निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबरासँग समितिले आज पाँचवटा प्रश्न साेधेकाे थियाे । आजको बैठक एक घन्टा बसेकाे थियाे । एक घन्टामा पाँच प्रश्न साेधिएकाे थियाे ।

निर्वाचनकाे तयारीका लागि दलका नेताहरू जिल्ला जिल्लामा जानुपर्ने भएकोले बैठक ६ दिन पर सारिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए ।

आजको बैठकमा समिति सदस्यहरूले जबरासँग पूर्वडीआइजी रञ्जन काेइरालाबारे प्रश्न साेधेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति