रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल सर्वसम्मत सिफारिस

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल रुपन्देहीको क्षेत्र नं २ बाट संघीय साँसदका लागि सर्वसम्मत रुपमा सिफारिस हुनुभएको छ ।
आज बसेको क्षेत्रीय समन्वय कमिटीको बैठकले पौडेललाई संघीय साँसदका लागि सिफारिस गरेको हो । पौडेलले २०७४ र २०७० को निर्वाचन पनि यसै क्षेत्रबाट जित्नु भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति