माओवादी केन्द्रका नेताहरु शीतल निवासमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरु राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु शीतल निवास पुगेका हुन् ।

नागरिकता विधेयकका सन्दर्भमा राष्ट्रपति भण्डारीले राजनीतिक दलका नेताहरुहरुसँग छलफल गरिरहेकी छिन् । यसक्रममा आज माओवादी नेताहरुसँग छलफल हुन लागेको छ ।

यसअघि भण्डारीले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेकी थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति