काठमाडौँ, १२ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई रात्रिभोज दिएका छन् । काठमाडौँको बानेश्वरस्थित एभरेष्ट होटलमा ओलीले केन्द्रीय सदस्यहरूलाई रात्रिभोज दिएका हुन् ।
तिजको अवसर पारेर सबै केन्द्रीय सदस्यलाई बोलाएर ओलीले रात्री भोज दिएको बताइएको छ ।
दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठक शनिबार सकिएको छ ।










प्रतिक्रिया