भक्तपुर, ११ भदौ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक जारी छ ।
पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा आज दोस्रो तथा अन्तिम दिनको बैठक जारी भएको हो ।
बैठकमा पोलिटब्यूरो बैठकले गरेका निर्णयहरू पेश हुनेछन् । ती निर्णयलाई केन्द्रीय कमिटी बैठकले पारित गर्नेछ ।
पार्टीले गरेका निर्णय आजै ३ बजे सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
प्रतिक्रिया