मनाङ, ६ भदौ । पहिरोका कारण वेशीसहर चामे सहड अवरुद्ध भएको छ ।
मनाङको नासो गाउँपालिका १ म्यार्दी भिरमा आज बिहान पहिरो खस्दा वेशीशहर चामे सडकखण्डमा आवागमन रोकिएको हो ।
आज बिहान ७ बजे पहिरो खसेको र हटाउनको लागि समन्वय भइरहेको मनाङ प्रहरीले जनाएको छ ।

प्रबन्ध निर्देशक
शारदा शर्मामहानिर्देशक
पूर्ण बहादुर जीसीबजार व्यवस्थापक
युवराज दाहालकानूनी सल्लाहकार
सुरेश गुरागाईं
प्रतिक्रिया