मधेस प्रदेशले माग्यो जनस्वास्थ्य प्रयोगशालाका लागि २७२ कर्मचारी

काठमाडौँ । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले २७२ कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । सामाजिक विकास न्त्रालयले करार सेवामा कर्मचारी भर्ना गर्न लागेको हो

बिहीबार सार्वजनिक सूचना जारी गरेर १३६ ल्याब टेक्निसियन र प्रशासनतर्फ १३६ कार्यालय सहयहोगी माग गरिएको छ । १५ दिनभित्र आवेदन दिन सकिने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति