आर्सनलको विजयी सुरुवात

काठमाडौँ । क्रिस्टल प्यालेसलाई २–० ले पराजित गर्दै आर्सनलले शुक्रबार राति इंग्लिस प्रिमियर लिग २०२२/२३ मा विजयी सुरुवात गरेको छ ।

भ्रमणकारी टोली आर्सनलको जितमा ग्याब्रिएल मार्टिनेलीले एक गोल गरे । यस्तै, घरेलु टोलीका मार्क गुएहिले आत्माघाती गोल गरे ।

जितसँगै आर्सनलले पहिलो खेलमा तीन अंक जोडेको छ । यस पटक युरोपका चर्चित खेलाडी अनुबन्ध गर्दै आर्सनलले उपाधि दाबेदार प्रस्तुत गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board