अवैध उत्तखनन गर्ने ३ साधन प्रहरीको नियन्त्रणमा

महोत्तरी, १३ साउन । अवैधरुपमा नदिजन्य वस्तु उत्तखनन गरिरहेका ३ वटा साधनलाइ आज प्रहरिले नियन्त्रणमा लिइएको छ ।

जिल्लाको गौशाला नगरपालिका अन्तर्गत वाके खोलामा गिट्टी, वालुवा उत्त्खनन गरिरहेका २ टिपर र १ जेसिविलाइ प्रहरिले नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी कान्तिवजारवाट खटिएको प्रहरिले तिनै साधनहरुलाइ नियन्त्रणमा लिएर गौशाला नगरपालिकालाइ बुझाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति