स्थानीय तहमा ३४ उपसचिव र ६० अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयले बिहीबार ३४ उपसचिव र ६० अधिकृतको सरुवा गरेको छ।

मन्त्रालयले विभिन्न सरकारी निकायमा कार्यरत उपसचिव र अधिकृत तहका कर्मचारीको स्थानीय तहमा सरुवा भएको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति