सशस्त्र प्रहरीका २३८ जना डिएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौँ । सशस्त्र प्रहरीका २३८ जना प्रहरी नयाब उपरीक्षक (डिएसपी)को सरुवा गरिएको छ ।

सोमबार सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी)को निर्णयअनुसार यही साउन १ गतेदेखि लागु हुने गरी उनीहरुको सरुवा गरिएको सशस्त्र मुख्यालय हलचोकले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति