एआइजी आचार्य सवार गाडी दुर्घटना

बारा, ६ साउन । एआइजी मुकुन्दराज आचार्य सवार गाडी दुर्घटनामा परेको छ ।

बाराको कोहल्वीमा एआइजी आचार्य सवार बा अ ७४७३ नम्बरको गाडी दुर्घटनामा परेको हो ।

गाडीमा ब्रेक जाम भएकाले दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति