कांग्रेसका प्रदेश सभापतिकाे पार्टीले गरेकाे प्रस्तावित वरियताक्रममा असन्तुष्ट

काठमाडौं, २८ असार । नेपाली कांग्रेसका प्रदेश सभापतिहरुले पार्टीले छलफलमा ल्याएको प्रस्तावित वरियताक्रममा असन्तुष्टि जनाएका छन् ।

पार्टी कार्यालय, सानेपामा मंगलबार बसेको बैठकमा वरियताक्रमको मस्यौदा पेश भएको थियो, जसमा प्रदेश सभापतिहरुलाई केन्द्रीय सदस्यभन्दा तल राखिएको छ ।

तर प्रदेश सभापतिहरुले आफूहरुलाई केन्द्रीय सदस्य भन्दा अगाडि राख्नुपर्ने माग गरेका छन् । ‘पूर्व पदाधिकारीभन्दा तल प्रदेश सभापतिहरको स्थान रहनुपर्छ भन्ने हाम्रो माग छ,’ गण्डकी प्रदेशका सभापति भनेका शुक्रराज शर्माले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति