विम्बल्डनको उपाधि जोकोभिचलाई

काडमाडौँ । अष्ट्रेलियन निक क्रिगोसलाई हराउँदै सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जितेका छन् ।

आइतबार राति लण्डनस्थित सेन्टर कोर्टमा पुनरागमनसहित जोकोभिचले ३–१ को सेटमा जित निकाले । दोस्रो पटक विम्बल्डनको उपाधी जित्ने क्रममा जोकोभिचले निकमाथि ४–६, ६–३, ६–४, ७–६ (७–३) को सेट निकाले ।

जोकोभिचको यो सातौँ पटकको विम्बल्डन उपाधि हो भने २१औँ ग्रान्डस्लाम उपाधि हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board