विम्बल्डनको उपाधि जोकोभिचलाई

काडमाडौँ । अष्ट्रेलियन निक क्रिगोसलाई हराउँदै सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जितेका छन् ।

आइतबार राति लण्डनस्थित सेन्टर कोर्टमा पुनरागमनसहित जोकोभिचले ३–१ को सेटमा जित निकाले । दोस्रो पटक विम्बल्डनको उपाधी जित्ने क्रममा जोकोभिचले निकमाथि ४–६, ६–३, ६–४, ७–६ (७–३) को सेट निकाले ।

जोकोभिचको यो सातौँ पटकको विम्बल्डन उपाधि हो भने २१औँ ग्रान्डस्लाम उपाधि हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति