नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फका ३२ जना प्रहरी उपरीक्षक (एसपी)को प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरिएको छ । प्रहरी महानिरीक्षकको अध्यक्षताको बढुवा समितिले यो सिफारिस गरेको हो ।

समितिको आज बसेको बैठकले प्रहरी नियमावली २०७१ को उपनियम २४ को उपनियम ४ बमोजिम बढुवाको निर्णय गरेको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board