नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फका ३२ जना प्रहरी उपरीक्षक (एसपी)को प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरिएको छ । प्रहरी महानिरीक्षकको अध्यक्षताको बढुवा समितिले यो सिफारिस गरेको हो ।

समितिको आज बसेको बैठकले प्रहरी नियमावली २०७१ को उपनियम २४ को उपनियम ४ बमोजिम बढुवाको निर्णय गरेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति