नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बिहान सुरु भएको छ ।

केन्द्रीय समिति बैठकले स्थायी समिति सदस्यको टुंगो लगेपछि आज पहिलो बैठक बसेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति