काठमाडौँ । राष्ट्रिय योजना आयोगका ६ जना पूर्वउपाध्यक्षहरुले बजेट निर्माणका क्रममा अनुशासनहीन क्रियाकलाप भएको भन्दै छानबिन गर्न माग गरेका छन् ।
अर्थमन्त्री जनार्दश शर्माले बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिहरु प्रवेश गराइ करको दर हेरफेर गरेको छ ।
बजेट निर्माणमा उठेका प्रश्नमाथि यथोचित छानबिन गर्न पूर्वउपाध्यक्षहरुले मन्त्रिपरिषद्, संसद् र संवैधानिक निकायहरुसँग माग गरेका हुन् ।

प्रतिक्रिया