माओवादी केन्द्रको बैठक स्थगित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको विस्तारित बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजेसम्मलाई स्थगित गरिएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सहयोगी सूर्यकिरणले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति