यी हुन् एमालेमा मनोनित १३ विभागका सचिव

काठमाडौं । नेकपा एमालेले विभिन्न केन्द्रीय विभागका सचिवहरू मनोनयन गरेको छ ।

केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले १३ वटा विभागका सचिव मनोनयन गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

वित्त तथा आर्थिक विभाग- डा. भीष्म अधिकारी

संगठन विभाग- सम्झना देवकोटा

उपभोक्ता हित संरक्षण विभाग- मोहिनी खनाल

श्रम तथा रोजगार विभाग- जनक चौधरी

संसदीय विभाग- डा.सूर्य पाठक

सामाजिक सेवा विभाग- नेत्र तिम्सिना

संस्कृति विभाग- राजेश थापा

स्थानीय तह विभाग- हर्क राई

प्रचार तथा प्रकाश विभाग- गगन विष्ट

परराष्ट्र विभाग- डा. अन्जान शाक्य

संघीय मामिला विभाग- शिव गुरुङ

ऊर्जा तथा जलस्रोत विभाग- पुष्प ज्योति ढुंगाना

कानून विभाग- डिल्लीराम मैनाली

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति