यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका २१ जना केन्द्रीय सदस्य

काठमाडौँ । आजमात्रै निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना केन्द्रीय सदस्यहरुको नामावली सार्वजनिक गरेको छ ।

रवि लामिछाने सभापति रहेको सो पार्टीमा डा.मुकुल ढकाल प्रवक्ता रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board