यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका २१ जना केन्द्रीय सदस्य

काठमाडौँ । आजमात्रै निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना केन्द्रीय सदस्यहरुको नामावली सार्वजनिक गरेको छ ।

रवि लामिछाने सभापति रहेको सो पार्टीमा डा.मुकुल ढकाल प्रवक्ता रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति