भारतीय राजदूतले राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र

काठमाडौं, १६ असार । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नविन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

उनले आज राष्ट्रपति भवन शितलनिवासमा ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।

ओहदाको प्रमाणपत्र बुझ्दा श्रीवास्तवको साथमा भारतीय राजदूतावासका उच्च अधिकारीहरु पनि उपस्थित थिए । राजदूत श्रीवास्तव जिम्मेवारी सम्हाल्न हालैमात्र नेपाल आएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति