काठमाडौँ । संघीयको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज आइतबार बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।
आगामी आर्थिक वर्षको बजेटमाथि सांसद्हरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जबाफ दिने सम्भावित कार्यसूची संघीय संसद सचिवालयको छ ।
बजेट प्रतिनिधि सभाबाट पारित भइसकेको छ । राष्ट्रिय सभामा छलफलकै क्रममा छ ।
प्रतिक्रिया