दैलेख । किसान यतिबेला खेतबारीमा आली लगाउने, छेउकुना खन्ने, बीउ काढ्ने, हल चलाउने, खेत रोप्नेलगायतका काममा व्यस्त छन् ।

असार महिना लागेसँगै दैलेखमा रोपाइँ सुरु भएका छन् । यो वर्ष समयमै पानी आउँदा किसान खुसी हुँदै खेत रोप्ने चटारोमा व्यस्त छन् ।

दैलेखको ठाँटीकाँध गाउँपालिका–१ खातीगाउँ सीमधारास्थित खेत रोप्दै रोप्नेरी बाउसे ।



प्रतिक्रिया