परराष्ट्रमन्त्री र प्रधानसेनापतिसँग छलफल गर्दै संसदीय समिति

काठमाडौँ । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आज परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गर्ने भएको छ ।

पछिल्लो पटक पेचिलो बनेको अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे खड्का र शर्मासँग छलफल गर्न आज बिहान ९ बजे बैठक बस्दै छ ।

समितिले परराष्ट्र सचिव भरतराज पौडेल र रक्षा सचिव किरणराज शर्मालाई पनि बोलाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति