आज लोकसेवा आयोगको वार्षिकोत्सव, राष्ट्रपतिले उद्घाटन गर्ने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगको ७१ औँ वार्षिकोत्सवको उद्‌घाटन गर्ने भएकी छन् । आयोगले आज बिहान साढे १० बजे काठमाडौँको कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गर्दै छ ।

वार्षिकोत्सवको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने कार्यक्रम तय भएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

विसं २००८ असार १ गते लोकसेवा आयोगको स्थापना भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति