१२ घण्टा बित्दा पनि राजमार्ग खुलेन, यात्रुलाई सास्ती
काठमाडौं, २६ जेठ । चितवनको ईच्छाकामना गाँउपालिका–५ नाग्दी खोलामा राती झरेको पहिरोका कारण दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । राती सवा ११ बजेबाट पहिरो झरी अवरुद्ध भएको सडक दुईवटा जेसीबी प्रयोग गरेर हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । पानी परिरहेको र पहिरो समेत झरिरहेको कारण पहिरो हटाउन केही समय लाग्ने ईलाका प्रहरी कार्यालय … Continue reading १२ घण्टा बित्दा पनि राजमार्ग खुलेन, यात्रुलाई सास्ती
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed