मधेस र सुदुरपश्चिमको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौँ । मधेस प्रदेश र सुदुरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ ।

आज अपरान्ह ४ बजे बोलाईएको प्रदेश सभा बैठकमार्फत् आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेका हो ।

मधेस प्रदेशको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले तथा सुदूरपश्चिम प्रदेश सभाको नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा प्रस्तुत गर्दैछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति