मुग्लिङ–पोखरा सडक दैनिक ५ घण्टा आवत–जावत बन्द

काठमाडौं । मुग्लिङ–पोखरा सडक बनाउन आइतबारदेखि दैनिक ५ घण्टा आवत–जावत बन्द गरिने भएको छ ।

मुग्लिङ–पोखरा सडक योजना (पूर्वी खण्ड) तनहुँले एक सूचना जारी गर्दै राति ११ बजेदेखि ४ बजेसम्म आवत जावत बन्द गरिने जानकारी दिएको हो ।

याम्पा फाँट र घाँसीकुवा खण्डमा खन्ने तयारी गरिएको भन्दै अर्को सूचना जारी नहुञ्जेल बाटो बन्द गरिने जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति