काठमाडौं महानगरको कार्यपालिका बैठक सुरु

काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकाको नगर कार्यपालिका बैठक सुरु भएको छ ।

मेयर बालेन साह, उपमेयर सुनिता डंगोलसहितका जनप्रतिनिधिले सपथ लिएपछि पहिलो बैठक बसेको हो ।

बैठकको प्रत्यक्ष प्रसारण गरिएको छ । पदभार ग्रहणसँगै मेयर साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति