आगामी वर्ष सरकारी कार्यालयका लागि गाडी नकिन्ने सरकारको घोषणा

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा सरकारी कार्यालयका लागि थप सवारी साधान खरिद नगर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष १५ प्रतिशत चालु खर्च घटाउने घोषणा गर्दै नयाँ सवारी साधन नकिन्ने घोषणा गरेका हुन् । 

मर्मत सम्भाव गर्दा सञ्चालनमा नआउने सवारी लिलामी गरिने उनको भनाई छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति