उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा लिजमा दिइने

काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्ष सरकारले उद्योगहरुका लागि ५० वर्षसम्म जग्गा लिजमा दिने घोषणा गरेको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र०८० को बजेट पेस गर्दै यस्तो बताएका हुन् । स्वदेशमा उत्पादन बढाउने उद्देश्यले उद्योगलाई प्रोत्साहन गर्न सरकारले ५० वर्षका लागि जग्गा लिजमा दिन योजना ल्याएको हो ।

यससँगै सरकारले आयात प्रतिस्थापनका लागि पनि जलविद्युतसहितका विभिन्न क्षेत्रका उद्योगलाई प्रोत्साहन गर्ने योजना ल्याएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति